यूएफसी प्रमुख डाना ह्वाइटलाई प्रेस सचिव बनाउने प्रस्ताव मजाक मात्रै भएको ट्रम्पको स्पष्टीकरण
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी)का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डाना ह्वाइटलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव मजाकका रूपमा राखेको स्पष्ट पारेका छन् । ...