२२ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्पद्वारा यूएफसी प्रमुख डाना ह्वाइटलाई ह्वाइट हाउसको प्रेस सचिव बन्न प्रस्ताव

अ अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी) का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डाना ह्वाइटलाई ह्वाइट हाउसको प्रेस सचिव बन्न प्रस्ताव गरेका छन् । 

 ट्रम्पले शनिवार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ह्वाइटलाई प्रेस सचिवको जिम्मेवारी सम्हाल्न प्रस्ताव गरेको जानकारी दिएका हुन् । 

 उनले ह्वाइटलाई आफ्ना सहयोगीहरूलाई समेत साथमा लिएर आउन आग्रह गरे । साथै, केही सहयोगी अमेरिकी नागरिक नभए पनि उनीहरूलाई साथमा ल्याउन सकिने बताए। ट्रम्पले ह्वाइटलाई ‘लडाकु र योद्धा’ को संज्ञा दिँदै उनी अरूभन्दा फरक प्रेस सचिव हुने दाबी गरे । उनले आफ्नो प्रशासनको बचाउ गर्न ह्वाइट र उनका सहयोगीहरूको आवश्यकता रहेको उल्लेख गर्दै प्रस्ताव स्वीकार गर्न आग्रह गरे। 

ट्रम्पको घोषणापछि ह्वाइटले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा ह्वाइट हाउसको प्रेस ब्रिफिङ गर्ने पोडियम पछाडि उभिएको आफ्नो तस्बिर सार्वजनिक गरे। उनले तस्बिरसँगै ‘नयाँ अध्यायतर्फ’ भन्ने आशयको सन्देश लेखेका छन् ।

ह्वाइटको उक्त पोस्टले ट्रम्पको प्रस्ताव स्वीकार गर्न सक्ने संकेत गरेको छ । यद्यपि, उनले औपचारिक रूपमा प्रस्ताव स्वीकार गरेको पुष्टि भने भएको छैन ।

0 Comments