इजिप्टको अल-अलामेनमा अफ्रिकी व्यापार मञ्च शुरु: आर्थिक एकीकरण र लगानीमा जोड
इजिप्ट । इजिप्टको तटीय शहर अल–अलामेनमा पहिलो पटक ‘अल–अलामेन अफ्रिका फोरम’ शुक्रवार औपचारिक रूपमा शुरु भएको छ । महादेशभरका झन्डै १,५०० व्यावसायिक नेतृत्वकर्ताहरूलाई एकै थलोमा भेला गराएर व्यापार, लगानी र...