सन्दीपलाई आउट गर्दै सर्वाधिक विकेट लिने बलरको शीर्षस्थानमा उक्लिए अविनाश
काठमाडौँ । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेलाई आउट गर्दै सुदूरपश्चिम रोयल्सका अविनाश बोहरा सर्वाधिक विकेट लिने बलरको शीर्षस्थानमा उक्लिएका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार अविनाशले दोस्रो...