अविरल वर्षासँगै देशभरका विभिन्न राजमार्ग अवरुद्ध, यी मार्गमा छ पूर्ण अवरोध
काठमाडौँ । लगातार परिरहेको वर्षाका कारण देशका विभिन्न राजमार्ग र सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार कोशी र बागमती प्रदेशका दर्जनौँ स्थानमा सडक अवरुद्ध भई...