मधेशका सभामुख मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
काठमाडौँ । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गर्न माग गर्दै ७ दलले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । मधेश प्रदेशसभाका ७४ सांसदले सभामुखको सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका...