बालेनले व्यवसायीलाई आतङ्कित बनाएको उद्योग वाणिज्य सङ्घको ठहर, क्षतिपूर्ति माग्ने निर्णय
काठमाडौँ । काठमाडौँमा बनाइएका अवैध संरचना र बेसमेन्ट भत्काउन थालेपछि व्यवसायीहरूको छाता सङ्गठन उद्योग वाणिज्य सङ्घको आकस्मिक बैठक बसेको छ । आज बसेको वाणिज्य सङ्घ काठमाडौँको बैठकले काठमाडौँ महानगरसँग क्षतिपूर्ति...