अवैध सम्पत्ति नियन्त्रणमा सरकारले हेलचक्य्राइँ गरेको छैन : कानुनमन्त्री
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा हेलचक्य्राइँ नगरेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई...