अव्यवस्थित बस्ती हटाउन सरकारको ११ बुँदे कार्ययोजना, सुत्केरीदेखि ज्येष्ठ नागरिकसम्मलाई विशेष प्राथमिकता
काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका अव्यवस्थित तथा जोखिमयुक्त बस्ती व्यवस्थापन गर्दै त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने उद्देश्यसहित सरकारले विस्तृत कार्ययोजना अघि सारेको छ। सहरी विकास मन्त्रालयमा शुक्रबार बसेको सरोकारवाला निकायहरूको...