संसद् अवरोधपछि रास्वपाले गरायो संसदीय नियमावलीको दफा ५० स्मरण
काठमाडौँ । विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को उपस्थितिको माग गर्दै प्रतिनिधि सभा अवरोध गरेपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय नियमावलीको प्रावधान स्मरण गराएको छ। बैठकमा रास्वपाका तर्फबाट...