छिमेकी मुलुक र राजनीतिक दलमाथि मेयर बालेनको अशोभनीय टिप्पणी : ‘तिमीहरू मिलेर पनि केही गर्न सक्दैनौ’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत भारत, चीन, अमेरिका लगायतका छिमेकी मुलुक र नेपाली राजनीतिक दलहरूविरुद्ध आपत्तिजनक र अशोभनीय अभिव्यक्ति दिएका छन्। शनिबार मध्यरातमा फेसबुकमा...