सार्वजनिक स्थानमा अश्लील नृत्य गरेको आरोपमा थप तीन जना पक्राउ
काठमाडौँ । रुपन्देही प्रहरीले सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा थप तीन जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाका विभिन्न स्थानमा सञ्चालन भएका देउसी भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति तथा...