असंलग्न आन्दोलनको स्मरण सभामा सहभागी हुन परराष्ट्र मन्त्री खनाल सर्बिया जाने
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरण सभामा सहभागी हुन आगामी १४ भदौमा सर्बिया प्रस्थान गर्ने भएका छन्। सर्बियाको राजधानी बेलग्रेडमा १५ र १६ भदौमा आयोजना हुने...