८ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असंलग्न आन्दोलनको स्मरण सभामा सहभागी हुन परराष्ट्र मन्त्री खनाल सर्बिया जाने

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरण सभामा सहभागी हुन आगामी १४ भदौमा सर्बिया प्रस्थान गर्ने भएका छन्।

सर्बियाको राजधानी बेलग्रेडमा १५ र १६ भदौमा आयोजना हुने उच्चस्तरीय कार्यक्रममा नेपालका तर्फबाट मन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुनेछ। उक्त कार्यक्रममा सहभागी हुने निर्णय सरकारले गत २६ साउनमा गरेको थियो।

सन् १९६१ मा असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन बेलग्रेडमै आयोजना भएको थियो। पहिलो सम्मेलनको ६५ वर्ष पूरा भएको अवसरमा यस वर्ष सोही सहरमा उच्चस्तरीय स्मरण सभा आयोजना गर्न लागिएको हो।

स्मरण सभामा विभिन्न मुलुकका राष्ट्र तथा सरकारका प्रमुख, उच्चस्तरीय प्रतिनिधिमण्डल र असंलग्न आन्दोलनमा आबद्ध देशका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ।

नेपालले लामो समयदेखि आफ्नो परराष्ट्र नीतिको महत्वपूर्ण आधारका रूपमा असंलग्नताको सिद्धान्तलाई अंगीकार गर्दै आएको छ। त्यसैले बेलग्रेडमा हुने स्मरण सभामा नेपालको सहभागितालाई आफ्नो परराष्ट्र नीतिसँग सम्बन्धित विषयका रूपमा हेरिएको छ।

मन्त्री खनाल १७ भदौमा सर्बियाबाट नेपाल फर्कने कार्यक्रम रहेको जनाइएको छ।

0 Comments