बारले भन्यो- ‘प्रतिनिधि सभा विघटन असंवैधानिक’
काठमाडौँ । कानून व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेको छ । विकसित घटनाक्रमहरूलाई नजिकबाट निकालिरहेको बारले प्रतिनिधि सभा विघटनको सिफारिस र निर्णयलगत्तै विरोधसहित विज्ञप्ति निकालेर...