मधेशमा मुख्यमन्त्री नियुक्ति विवादमा असन्तुष्ट पक्ष र प्रहरीबीच झडप, ६ प्रहरीसहित कम्तीमा १२ जना घाइते
काठमाडौँ । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा मंगलबार असन्तुष्ट पक्षले गरेको प्रदर्शनमा ६ जना प्रहरीसहित मम्तिमा १२ जना घाइते भएका छन् । मधेश भवन अगाडि भएको प्रदर्शनमा ६ जना प्रहरी...