आयोजनाको ढिलासुस्तीप्रति अर्थमन्त्री असन्तुष्ट, सुशील ज्ञवालीको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठ्यो
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशी लगानीका आयोजनाहरूको कार्यान्वयनमा देखिएको ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। मङ्गलबार सम्पन्न लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३औँ बैठकमा उनले स्वीकृत भएका ५५ आयोजनामध्ये...