रक्तघटकको मौज्दात सकिएसँगै रेडक्रसद्वारा रक्तदान गर्न आह्वान, कामनपा र नगरवासी सक्रिय
काठमाडौँ । असन सेवा समितिले बुधवार असन टोल र सुन्धारामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा काठमाडौँ महानगरपालिकाको विशेष सहकार्यमा कार्यक्रम आयोजना गरिएको समितिले जनाएको...