पर्यटनलाई प्राथमिकता राख्दै विकासको गतिमा लम्किँदै छ इलाम नगरपालिका
इलाम । इलाम भन्ने बित्तिकै धेरैलाई मन्त्रमुग्ध बनाउँछ । सुन्दर पर्यटकीय क्षेत्र इलाम नपुग्ने सायदै कमै होलान् । समशीतोष्ण हावापानी, पहाडी भू–भाग, महाभारत पर्वत शृङ्खलामा अवस्थित इलाम नगरपालिका इलाम जिल्लाको...