सडक भासिएपछि अस्तव्यस्त बन्यो पृथ्वी राजमार्ग
काठमाडौँ । पृथ्वी राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढेको छ । मुग्लिन-आँबुखैरनी सडकको साखर भन्ने स्थानमा सडक भासिएर आवागमन एकतर्फी भएको हुनाले सवारीसाधन साधनहरूको चाप अत्यधिक भएको सडक डिभिजन कार्यालय भरतपुरले...