२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खराब मौसमका कारण हवाई उडान अस्तव्यस्त, पोखरा जाने ७ वटा उडान रद्द

अ+ अ-

काठमाडौँ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ । निरन्तरको झरीले गर्दा भिजिबिलिटी कम हुँदा आन्तरिक र बाह्य उडान प्रभावित भएका छन् ।

आन्तरिकतर्फ एक दर्जन उडान रद्द भएका छन् भने कैयौँ उडानमा ढिलाइ भएको छ । पोखरा जानेमात्रै सात वटा आन्तरिक उडान रद्द भएका छन् । आज बिहीवार दिनभरि नै मौसम खुल्ने सम्भावना नरहेकाले अझै धेरै उडान रद्द हुन सक्ने विमानस्थलले जनाएको छ ।

अन्तर्राष्ट्रियतर्फका जहाज पनि आकाशमै घुम्नुपरेको छ । कतार एअरवेजका दुई जटा जहाज, ड्रुकक एअर, एअर अरेबिया, फ्लाई दुबईलगायतका जहाज आकाशमा धेरैबेर फन्को लगाएपछि मात्रै अवतरण भएका छन् ।