भोटेकोशी बाढी प्रभावितलाई भाडामा बस्न मासिक १५ हजार, ठूलो परिवारलाई थप रकम
काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी बाढीबाट विस्थापित परिवारको अस्थायी आवास व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम अघि बढाएको छ। प्रभावित परिवार आफैँले कोठा खोजेर भाडामा बस्न चाहे चार जनासम्मको परिवारलाई मासिक १५...