‘नीतिगत अस्पष्टता र सरकारी उपेक्षाका कारण स्वदेशी प्रांगारिक मल उद्योग संकटमा’
काठमाडौँ । नेपालका प्रांगारिक मल उत्पादकहरूले स्पष्ट नीतिको अभाव, खुला सीमानाबाट हुने अवैध आयात र अव्यवहारिक गुणस्तर मापदण्डका कारण स्वदेशी उद्योगहरू धराशायी हुने अवस्थामा पुगेको बताएका छन् । कच्चा पदार्थको...