प्रदेश सरकारबाट पोखरामा अमेरिकी प्रविधिद्धारा कालोपत्रे शुरु
कास्की । गण्डकी प्रदेश सरकारले पोखरास्थित पर्यटकीय क्षेत्र लेकसाइडबाट सडक स्तरोन्नति गरी अमेरिकी प्रविधि ‘अस्फाल्ट’ कालोपत्रे शुरु गरेको छ । यातायातको बढी चाप हुने बजार क्षेत्रमा खाल्डाखुल्डी परेर बर्सेनि सडक...