होर्मुज जलडमरूमध्य खुला गर्नेसम्बन्धी इरानको सर्तसहितको प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकृत
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक तथा अन्तर्राष्ट्रिय व्यापारका दृष्टिले संवेदनशील मानिने होर्मुज जलडमरूमध्य पुनः खुला गर्नेसम्बन्धी इरानको सर्तसहितको प्रस्तावलाई औपचारिक रूपमा अस्वीकार गरेका छन् । तेहरानले मध्यस्थकर्ता कतारमार्फत...