२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोहोर लिएर ट्रक बञ्चरेडाँडा जान चालकद्वारा अस्वीकार

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर उठाउन काठमाडौँ महानगरपालिकाले जारी राखेको प्रयास निष्कर्षमा पुग्न सकेको छैन । विवाद मिलेको छैन । सिसडोल क्षेत्रका स्थानीयले काठमाडौँमा भएको सहमति अस्वीकार गरेका छन् ।

उनीहरूको आन्दोलनले बुधबार फिर्ता भएका ट्रकहरू काठमाडौँमै थन्किएका छन् ।

बुधबार प्रहरी र बञ्चरेडाँडाका स्थानीयबिच झडप भएको थियो । झडपमा स्थानीयले फोहोर बोकेर गएका ट्रक तोडफोड गरेका थिए । प्रहरीले झडप नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गरेको थियो ।

मंगलबार प्रहरीको सुरक्षामा डेढ सय ट्रक फोहोर विसर्जन गरिएको भए पनि त्यसयता फोहोर फाल्न सकिएको छैन ।

काठमाडौँ महानगरपालिका वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राईले ट्रक चालकहरूसँग वार्ता भइरहेको जानकारी दिइन् । उनका अनुसार प्रहरी सुरक्षामा पनि फोहोर विसर्जन स्थलसम्म लैजान सकिएको छैन ।

गत सोमबार सहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डङ्गोलको रोहबरमा त्रिपक्षीय सम्झौता भएको थियो ।