राष्ट्रपति पौडेलसँग युएईका वैदेशिक व्यापार मन्त्रीको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्स (युएई) का वैदेशिक व्यापार मन्त्री थानी अहमद अल जेयुदी नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ। शुक्रबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भएको...