तनहुँका एक हजार ५०० जनाको नि:शुल्क आँखा जाँच
दमौली (तनहुँ) । तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको नि:शुल्क आँखा परीक्षण शिविरमा एक हजार पाँच सय जनाको परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा...