तिलगंगा आँखा प्रतिष्ठानद्वारा डायबेटिक रेटिनोप्याथीबारे सचेतनाका कार्यक्रम सुरु
काठमाडौँ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवस २०२३ विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छ । “जोखिम बुझौँ, सजगता अपनाऔँ’ भन्ने नाराका साथ प्रतिष्ठानले यही कार्तिक १८...