हुलास खाद्य उद्योगबाट म्याद गुज्रिएका ९१ बोरा आँटा बरामद, उद्योग परिसरमै नष्ट
नेपालगञ्ज । बाँकेको कोहलपुर-१४ मा रहेको हुलास खाद्य उद्योग प्रा.लि.मा अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएको आँटा भेटिएपछि नियामक निकायले तत्काल कारबाही गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण...