‘प्रक्रिया पूरा गरी आँधिखोलाबाट निर्माण सामग्री निकालिएको हो’-वालिङ नगरपालिका
काठमाडौँ । स्याङ्जास्थित आँधिखोलामा गिट्टी, बालुवा र ढुंगा निकाल्न दिइएको विषयले विवाद भएपछि वालिङ नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् गर्न नियम पुरा गरेर भएको जानकारी गराएको छ । आँधिखोलामा नदीजन्य पदार्थ...