सीटीईभीटीका करार तथा ज्यालादारी कर्मचारी केन्द्रीय कार्यालयमा धर्नामा
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका आंगिक शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीले आफ्ना सेवा–सुविधासम्बन्धी माग कार्यान्वयनको दबाब बढाउँदै केन्द्रीय कार्यालय सानोठिमीमा घेराउ गरेका छन्। देशभर...