आइएमई ग्रुपद्वारा भोटेकोशी बाढीपीडितका लागि १० करोड सहयोग
काठमाडौँ । आइएमई ग्रुपले भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार र तत्काल राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० करोड सहयोग प्रदान गर्ने भएको छ...