वित्तीय क्षेत्रको सुरक्षाबारे गभर्नरले गरे आइजिपी र बैंकरहरुसँग छलफल
काठमाडौँ । राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की र बैंकरसँग विशेष छलफल गरेका छन् । बैंक तथा वित्तीय क्षेत्रमा सुरक्षा चुनौती बढ्दै गएपछि नेपाल राष्ट्र...