भक्तपुर नगर क्षेत्रका विद्यालय आइतबार पनि सञ्चालनमा रहने
काठमाडौँ । भक्तपुर नगरपालिकाभित्रका विद्यालयहरूमा आइतबारसमेत नियमित पठनपाठन सञ्चालन हुने निर्णय गरिएको छ। नगर कार्यपालिकाको हालै बसेको बैठकले सामुदायिक, संस्थागत तथा गुठीअन्तर्गतका सबै विद्यालयलाई पूर्वनिर्धारित शैक्षिक क्यालेण्डर अनुसार सञ्चालनमा राख्ने...