इन्डियन प्रिमियर लिगमा हैदराबादद्धारा पन्जाब ६९ रनले पराजित
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादद्धारा किङ्स इलाभेन पन्जाब ६९ रनले पराजित भएका छन् । यूएईको अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको...