मानुषी लघुवित्तको आईपीओ आज बाँडफाँट हुँदै, साढे २३ लाख आवेदकको हात खाली हुने
काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (सोमबार) बिहान ८ः३० बजे बाँडफाँट हुँदै छ। बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैङ्किङका अनुसार आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट गर्ने कार्यक्रम रहेको छ।...