आईभीएफ सेवाको नियमनका लागि कार्यविधि र कानुनी आधार तयार गर्ने प्रक्रिया अघि बढ्यो
काठमाडौँ । नेपालमा इन-भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक नीतिगत तथा कानुनी व्यवस्थाको तयारी अघि बढाएको छ। मन्त्रालयमा शुक्रबार स्वास्थ्य तथा खाद्य...