डा. केसीको सत्याग्रहविरुद्ध धनगढीमा प्रदर्शन, स्वास्थ्यमा समस्या आएपछि आईसीयूमा उपचार
धनगढी । गेटा विश्वविद्यालय संघर्ष समितिले डा. गोविन्द केसीको सत्याग्रहविरुद्ध धनगढीमा प्रदर्शन गरेको छ। संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’को नेतृत्वमा शुक्रबार बिहान गेटास्थित विश्वविद्यालयको प्रवेशद्वारबाट करिब ५५ देखि ६०...