२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्जमा हैजा महामारीका कारण २२ जना आईसीयू र ६ जना एचडीयूमा भर्ना

अ+ अ-

काठमाडौँ । वीरगञ्ज महानगरपालिका आसपासमा देखिएको झाडापखाला र हैजाका कारण २२ जना आईसीयू र ६ जना एचडीयूमा उपचाररत छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर-१, ३, ११, १२, १३ र १६ का १९४ जनालाई झाडापखलाको लक्षण देखा परेको छ । तीमध्ये केही उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ९५ जना अझै विभिन्न स्वास्थ्य संस्थामा उपचाररत छन् ।

नारायणी अस्पताल, नेशनल मेडिकल कलेज, आशाराम अस्पताल, एडभान्स हस्पिटल, वीरगञ्ज हेल्थ केयर, नारायणी सेन्ट्रल, सर्वोत्तम, स्पर्स मल्टी स्पेसलिटी, प्रभु, भवानी, अलि अर्त, निलकन्ठ एन्ड रिसर्च र तराई अस्पतालमा उपचार भइरहेको छ ।

६ भदौमा संकलित नमुनामा गरिएको परीक्षणमा ७१ जनामा आरडीटी मार्फत हैजा पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

संक्रमितको दिसाबाट संकलित ५२ वटा नमुनामध्ये २२ वटा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र ३० वटा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको छ । साथै, रोगको स्रोत पत्ता लगाउन तीन वटा पानीका नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।