आईसीसी क्रिकेट विश्वकप: नेपालले आज स्कटल्याण्डसँग खेल्दै
काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत आइतवार नेपालले स्कटल्याण्डसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे स्कटल्याण्डको डुण्डेमा शुरु हुनेछ। यसअघिका शृङ्खलाको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि एक विकेटको...