आईसीसी टी-२०आई अलराउन्डर वरियतामा दीपेन्द्र सिंह ऐरी पाँचौँ स्थानमा झरे
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी आईसीसी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा एक स्थान तल झर्दै पाँचौँ स्थानमा पुगेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबारसम्मको प्रदर्शनलाई...