७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान तल झरे दीपेन्द्र

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान तल झरेका छन्।

आईसीसीले मंगलबारसम्मको प्रदर्शनलाई आधार बनाएर बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र तेस्रो स्थानबाट चौथोमा झरेका हुन्। उनको रेटिङ अंक भने २५६ मै यथावत् छ।

पछिल्लो समय नेपाली टोलीले टी-२०आई अन्तर्राष्ट्रिय खेल नखेलेका कारण दीपेन्द्रको वरियतामा अंक परिवर्तन नभएको हो। श्रीलंकाविरुद्ध हालै सम्पन्न टी-२०आई शृङ्खलामा इंग्ल्यान्डका विल ज्याक्सले गरेको प्रदर्शनका आधारमा उनी दीपेन्द्रलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएका छन्।

टी-२०आई अलराउन्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा कायमै छन्। उनको रेटिङ अंक ३२१ छ। पाकिस्तानका सायम अयुब २८१ अंकसहित दोस्रो स्थानमा छन्।

अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ पाँचौँ स्थानमा छन्।

नेपाली टोलीले अब शुक्रबारदेखि एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ। एसियन गेम्समा हुने टी-२०आई खेलमा खेलाडीले गर्ने प्रदर्शनका आधारमा आगामी वरियतामा फेरबदल हुन सक्नेछ।

दीपेन्द्र नेपाली टोलीका प्रमुख अलराउन्डरका रूपमा पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। आगामी खेलमा उनको प्रदर्शनले व्यक्तिगत वरियतासँगै नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय उपस्थिति थप बलियो बनाउने अवसरसमेत रहनेछ।

0 Comments