त्रिशूली-३ ‘ए’ टनेलको आउटलेट भेटियो, उद्धारमा नौ हजारभन्दा बढी सैनिक परिचालित
काठमाडौँ । नुवाकोटस्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलमा नेपाली सेनासहितको खोज तथा उद्धार टोलीले आउटलेट फेला पारेको छ। नेपाली सेनाले बुधबार बिहान ११ बजेसम्मको हवाई तथा जमिनी खोज एवं टनेल...