भक्तपुरका सरकारी कार्यालयसहित २७ भवनमा आगजनी
काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा यही भदौ २४ गते आन्दोलनरत समूहले तोडफोड गरी आगो लगाइदिँदा सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास खण्डहरमा परिणत...