‘जेन जेड आन्दोलनको एजेन्डा सम्बोधन नगरी चुनावमा जानु हुँदैन’ : काँग्रेस नेता शेर्पा
काठमाडौँ । नेपाली काँग्रेसका नेता आङगेलु शेर्पाले जेन जेड आन्दोलनका एजेन्डा सम्बोधन नगरी चुनावमा जान उपयुक्त नहुने बताएका छन् । काँग्रेसका संस्थापन पक्षीय नेताहरूले १५ औँ महाधिवेशन पछि धकेलेर चुनावमा...