नेपाल पञ्चांग निर्णायक समितिको कार्यकारी निर्देशकमा पन्थी
काठमाडौँ । नेपाल पञ्चांग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा आचार्य लक्ष्मण पन्थी नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पन्थीलाई चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको...