हवाई फायर गरी तीन किलो अफिम र खुकुरीसहित दुई जना पक्राउ
काठमाडौँ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका-०४ छोटेबगरमा करिब तीन किलोग्राम अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा एक जनाले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि प्रहरीबाट एक...