हिरोसिमा स्मृति दिवसमा विश्वलाई सन्देश : आणविक हतियारको प्रतिस्पर्धाले मानवता पुनः जोखिममा पर्न सक्छ
काठमाडौँ । जापानको हिरोसिमा सहरले अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवस मनाउँदै विश्व समुदायलाई आणविक हतियारको बढ्दो जोखिमप्रति पुनः सचेत गराएको छ। समारोहमा विश्वका राजनीतिक नेतृत्वलाई आणविक प्रतिरोधको अवधारणा...