पाकिस्तानको उत्तर-पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ आतंककारी मारिए
एजेन्सी । पाकिस्तानका सुरक्षा बलहरूले पछिल्ला ७२ घण्टामा खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा सञ्चालन गरिएको गुप्तचर–आधारित शृङ्खलाबद्ध कारबाहीमा २७ आतंककारीलाई मारिएको पाकिस्तानी सेनाको जनसम्पर्क विभागले आइतबार जनाएको छ ।...